पेट्रोलियम पदार्थको मूल्य वृद्धि: पेट्रोल २ र डिजेल ३ रुपैयाँले बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका अनुसार पेट्रोलको मूल्य २ रुपैयाँ र डिजेलको मूल्य ३ रुपैयाँले बढाइएको हो। नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ। भारतीय आयल निगमबाट प्राप्त