सुदन गुरुङको नागरिकता छानबिन गर्न युवा संघको अल्टिमेटम

काठमाडौँ : नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालको पदाधिकारी बैठक शनिबार राजधानीमा सम्पन्न भएको छ । अध्यक्ष क्षितिज थेबेको अध्यक्षतामा बसेको बैठकमा पार्टी स्थायी कमिटी सदस्य भानुभक्त ढकाल प्रमुख अतिथि र केन्द्रीय सदस्य तथा