भारतको मेघालय कोइलाखानी विष्फोटमा खोटाङका चार श्रमिकको मृत्यु, गाउँ नै शोकमा
खोटाङ : भारतको मेघालयस्थित पूर्वी जयन्तिया हिल्समा रहेको कोइलाखानीमा भएको भीषण विस्फोटमा ज्यान गुमाउने नेपालीहरूको संख्या चार पुगेको छ । विस्फोटपछि बेपत्ता भएका खोटाङका ५० वर्षीय रत्न राईको शव पहिचान भएसँगै मृतक नेपालीको संख्या थपिएको
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर