गोदावरी फूल प्रदर्शनी : नयाँ भेराइटी कम, जेनजी आन्दोलनको असर परेको गुनासो
ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा जावलाखेलस्थित खेलमैदानमा जारी १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीले रंगीचंगी फूल र मौलिक नर्सरी उत्पादनमार्फत दर्शकहरूको ध्यान खिचिरहेको छ। ‘रोपेर फूल गोदावरी, सजाऔं आँगन वरिपरि’ नाराका साथ असोज २९ देखि