नेपाली नागरिकलाई इजरायल पठाएको विरुद्धमा शान्ति समाज धर्नामा
काठमाडौँ । युद्धको वातावरणमा पनि नेपाली नागरिकहरूलाई इजरायल पठाएको विरोध गर्दै मानव अधिकार तथा शान्ति समाज नेपालले बुधबार इजरायली दूतावास अगाडि धर्ना दिएको छ । सरकारले नेपाली नागरिलाई द्घन्दग्रस्त मुलुक इजरायल पठाउने काम नरोक्नु अपराध भएको