अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी, छ अर्ब बढीको बिगो माग
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८१÷८२ मा ३७ हजार २६ वटा उजुरी दर्ता भएका छन्। आयोगले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ३५औँ वार्षिक प्रतिवेदन बुझाउँदै उक्त तथ्य सार्वजनिक गरेको हो। दर्ता भएका उजुरीमध्ये १०