कांग्रेसभित्रका घटना–परिघटनामा सरकार सजग : गृहमन्त्री अर्याल

जनकपुरधाम : गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाली कांग्रेसभित्र देखिएका घटना–परिघटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्। उनले जनकपुरमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सञ्चारकर्मीलाई जानकारी दिँदै भने, “यसले चुनावमा असर पर्छ कि पर्दैन भनेर सरकार सजग छ। २१