निर्वाचन ३६ दिन बाँकीः सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृत तोकियो

काठमाडौँ : निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमनका लागि अनुगमन अधिकृत तोकेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार जिल्लास्तरमा आचारसंहिता अनुगमनलाई प्रभावकारी बनाउन सहायक प्रमुख जिल्ला अधिकारीलाई अनुगमन अधिकृतको जिम्मेवारी दिइएको हो । सहायक प्रमुख जिल्ला अधिकारीलाई