मैदानमा भावी प्रधानमन्त्री

काठमाडौँ : नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा समूहले भावी प्रधानमन्त्री तोकेर अघि बढ्न सहमति जनाएका भए कांग्रेसको राजनीति सम्भवतः आजको मोडसम्म आइपुग्दैनथ्यो। विशेष महाधिवेशन पक्षधरले भृकुटीमण्डपमा देउवालाई भावी प्रधानमन्त्री घोषणा गर्न र उनी स्वयं चुनावमा नउठ्न