मोरङ–४ मा समावेशिताको नयाँ अध्याय, तेस्रो लिंगी उम्मेदवार

विराटनगर : नेपाली राजनीतिमा दशकौँदेखि भाषण र कागजमा सीमित समावेशिता, प्रतिनिधित्व र समान अधिकारको बहसलाई मोरङ–४ बाट दर्ता भएको एउटा अनौठो उम्मेदवारीले फेरि केन्द्रमा ल्याएको छ ।  समावेशी समाजवादी पार्टीकी अध्यक्ष नुमा लिम्बू यस वर्षको निर्वाचनमा