बालेनमाथि निर्वाचन आयोगमा उजुरी

झापा : प्रतिनिधि सभा सदस्यका लागि झापा ५ बाट उम्मेद्वारी दर्ता गराएका  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ। उजुरीमा निर्वाचन आचारसंहिता, प्रचलित कानुन र लोकतान्त्रिक निर्वाचन प्रक्रियाविपरीत