बैतडीमा जन्ती बस दुर्घटना: बेहुला–बेहुली सकुशल, १३ जनाको मृत्यु (नामावलीसहित)
बैतडी : बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ। दुर्घटनामा ज्यान गुमाएका सबैको सनाखत भइसकेको प्रहरीले जनाएको छ। पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
मिक्सेन पाक्साँवा
रासस