भन्सार ऐनले आर्थिक गतिविधि प्रभावित भएको भन्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेशद्वारा संशोधनको माग

विराटनगर । नेपाल सरकारले हालै लागु गरेको भन्सार ऐनले मुलुक फेरी अर्को दुर्घटनामा फस्न सक्ने भन्दै नेपाल उद्योग परिसंघ कोशी प्रदेशले संशोधनको माग गरेको छ ।  सरकारले ल्याएको अनुदार भन्सार ऐन र नीतिका कारण भन्सार एजेन्टहरू आन्दोलित