भीमज्वाला राईलाई एमाले केन्द्रीय सदस्यमा जिताउन संयुक्त अभियान सुरु

काठमाडौँ : मजदुर नेता भीमज्वाला राईलाई नेकपा (एमाले) केन्द्रीय सदस्यमा विजयी गराउन संयुक्त अभियानको थालनी गरिएको छ। मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने नेकपा (एमाले) को एघारौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै राईलाई केन्द्रीय सदस्यमा जिताउन