विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवान खड्काको मृत्यु
विराटनगर। विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा ३० वर्षीय प्रहरी जवान भीम खड्काको मृत्यु भएको छ। आज (बिहीबार) राति करिब १२:२५ बजे विराटनगर महानगरपालिका–३ बरगाछी चोक नजिक कोशी राजमार्गमा दुर्घटना भएको प्रहरीको प्रारम्भिक जानकारीमा उल्लेख छ। विराटनगरबाट कञ्चनवारीतर्फ जाँदै गरेको बा.प्र.०२–०४३
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
पत्रपत्रिकाबाट