भोजपुर र सुनसरी-१ मा प्रलोपाबाट सुदन किराँती उम्मेदवार सिफारिस
इटहरी । प्रगतिशील लोकतान्त्रिक पार्टीको अध्यक्ष परिषदका सदस्य सुदन किराँती भोजपुर र सुनसरीबाट उम्मेदवार सिफारिस भएका छन्। किराँतीलाई प्रलोपाले भोजपुर र सुनसरी-१ बाट उम्मेदवार सिफारिस गरेको हो। सुनसरी-१ बाट उनको नाम एकल सिफारिस भएको छ। एउटा मात्रै निर्वाचन
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर