बाहिरियो वर्षा गराउने प्रणाली, कस्तो होला अबको मौसम ?
काठमाडौं : मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा गराएको पश्चिमी न्यूनचापीय प्रणाली अहिले साँझदेखि बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले उक्त प्रणाली बाहिरिएको र पश्चिमी वायुको प्रभाव कायम
युनिकोड
मिति रूपान्तरण
रासस
प्रदेश खबर
नेपाल न्युज बैंक