सशस्त्रको सहयोगमा बस्तीबस्तीमा दाउरा पुर्याएर आगो बालिँदै
महोत्तरी । दिनदिनै जाडो बढ्दै गएपछि महोत्तरीको भङ्गाहा नगर कार्यपालिकाको कार्यालयले बस्तीहरुमा दाउराका मुढा वितरण थालेको छ । नगरपालिकाका नौवटै वडाका बस्तीबस्तीका चोक, बजार, सार्वजनिक दलान र विभिन्न जनसरोकारका कार्यालयमा जाडोबाट बच्न राहतका लागि दाउरा वितरण
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर
स्वर्णिम राई