सुनसरी क्षेत्र नम्बर–१ मा एमालेले बनायो गोप्य प्रचार रणनीति

धरान : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ बाट आफ्ना सूर्यध्वजावाहक उम्मेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले गोप्य प्रचार रणनीति तयार गरेको छ। रणनीतिक योजनाहरू भने सार्वजनिक गरिएको छैन। सोमबार साँझ