प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसका युवा नेता राना पाल्पाबाट एकल सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता सन्दीप राना प्रतिनिधि सभा निर्वाचनका लागि पाल्पाबाट प्रत्यक्षतर्फ सर्वसम्मत रुपमा एकल सिफारिसमा परेका छन् । आसन्न फागुन २१ को निर्वाचनका लागि काँग्रेस पाल्पा क्षेत्र नं १ को क्षेत्रीय कार्यसमितिको बैठकले
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर