मेलम्ची भ्रष्टाचार प्रकरणः पूर्वसचिव उपाध्यायसहितविरुद्ध सर्वोच्चमा पुनरावेदन
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको अभियोगमा पूर्वसचिव भीमप्रसाद उपाध्यायसहितका प्रतिवादीविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दायर गरेको छ। विशेष अदालत, काठमाडौँको फैसलामा चित्त नबुझेको भन्दै आयोगले आइतबार पुनरावेदन निवेदन दर्ता गराएको हो।
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर