संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ माघ २० पछि

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आगामी माघ २० गतेपछि मात्रै सुनुवाइ अघि बढाउने भएको छ । सर्वोच्च अदालतले आजका लागि तोकिएको पेशीमा रिट निवेदकलाई साधारण तारिख दिँदै आउँदो माघ २० गतेका लागि मुद्दा राखेको