गगन-विश्वले विषेश महाधिवेशनको मिति तोकेपछि कांग्रेसले बोलायो बैठक
नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (शुक्रबार) दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकको जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूको
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर