श्रम संस्कृति पार्टीले मोरङ-१ र भोजपुरमा गर्यो उम्मेदवारको घोषणा

मोरङ : श्रम संस्कृति पार्टीले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ–१ बाट शान्ति पाख्रिनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने भोजपुरबाट ध्रुव राईलाई प्रत्यक्ष तर्फ उम्मेदवार घोषणा गरेको छ। पार्टीका महासचिव आरेन राईले मोरङ–१ बाट पाख्रिनलाई टिकट