जेनजी आन्दोलनको हिसाब खोज्दै कोशी प्रदेशसभा, बालेन–रविलाई जिम्मेवारीको दबाब

विराटनगर । कोशी प्रदेशसभामा मंगलबार जेनजी आन्दोलन, सुशासन, विकास निर्माण र सुकुम्बासी समस्यासम्मका विषयमा तीव्र राजनीतिक बहस भएको छ। विशेष समय र शून्य समयमा बोल्ने सांसदहरूले भदौ तेस्रो सातामा भएको जेनजी आन्दोलनबाट सुरु भएर प्रदेशका