सीडीओ भवनभित्र जलेको अवस्थामा पुरुषको शव

काभ्रेपलाञ्चोक : जिल्ला प्रशासन कार्यालय (सीडीओ) काभ्रेपलाञ्चोकको निर्माणाधीन भवनभित्र एक पुरुषको शव जलेको अवस्थामा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार ठेकेदारबीचको विवादका कारण लामो समयदेखि निर्माण रोकिएको उक्त भवनमा शव भेटिएको हो। प्रारम्भिक अनुसन्धानका