चुनावको तयारीमा लाग्न माओवादी अध्यक्ष दाहालले दिए निर्देशन

काठमाडौँ : माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातै प्रदेशका इन्चार्ज र प्रदेश अध्यक्षहरूलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिएका छन्। प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने तयारी गरिरहँदा माओवादी अध्यक्ष प्रचण्ड पनि