दुर्घटनामा परी झापामा २५ दिनमा १८ जनाको मृत्यु
झापा : झापाका सडकहरू पछिल्लो समय दिनप्रतिदिन जोखिमपूर्ण बन्दै गएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार माघ १ गतेदेखि २५ गतेसम्मको छोटो अवधिमै सवारी दुर्घटनामा परेर १८ जनाले ज्यान गुमाइसकेका छन्। यो संख्या झापामा सडक
युनिकोड
मिति रूपान्तरण
सुरेन्द्र भण्डारी
प्रदेश खबर
पुरुषोत्तम सुवेदी