नेशनल लाइफ इन्स्योरेन्सद्वारा कोशी प्रदेशका अभिकर्ता सम्मानित
बिर्तामोड : नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोशी प्रदेशका अभिकर्ताहरूलाई बिर्तामोडमा आयोजित विशेष समारोहबीच सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरिएको
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर