सुनसरीको चार वटा निर्वाचन क्षेत्रमा ११२ जनाको मनोनयन दर्ता

धरान : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुनसरी जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा जम्मा ११२ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । जिल्लामा सबैभन्दा बढी उम्मेदवारी सुनसरी क्षेत्र नं. ४ मा परेको छ