एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली (सूचीसहित)

काठमाडौं : नेकपा एमालेको ११ औं महाधिवेशनका लागि हुन लागेको निर्वाचन अन्तर्गत उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक भएको छ ।  निर्वाचन आयोगले उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर