अमेरिकाले १९ देशका मानिसहरूले पाएको ग्रिन कार्डको पुनः जाँच गर्ने
काठमाडौं । ट्रम्प प्रशासनले १९ देशबाट अमेरिका आउने मानिसहरूलाई जारी गरिएको ग्रिन कार्डको पुन: समीक्षा गरिने बताएको छ। अमेरिकी नागरिकता तथा आप्रवासन सेवाका प्रमुख जोसेफ एडलोले राष्ट्रपतिले यी १९ देशका नागरिकहरूको ग्रिन कार्डको पूर्ण र कडाइका
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर