मुलुकमा कानुनी राज्यको वहाली भइसकेको छ : गृहमन्त्री

काठमाडौं। गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको क्रममा घुसपैठ हुँदा अपराधिक तत्वहरुले प्रवेश पाएको र देशमा क्षति पुर्याएको बताएका छन्। त्यसलाई राज्यले सम्बोधन गरेको पनि उनले बताए। शनिबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बहस २.०