मोरङ / कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस क्षेत्रका पशुपालक एवं दूध उत्पादक कृषकका समस्या समाधान गर्ने बताएका छन् ।
नेपाल पाराभेटनरी एन्ड लाइभ स्टक एसोसिएसनको ३४औँ स्थापना दिवसका अवसरमा आयोजित दूध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या तथा समाधानको विकल्पसम्बन्धी समेत जनाए ।
बिमामा किसानको सहज पहुँच र क्षतिपूर्ति उपलब्ध हुनुपर्नेमा एसोसिएसनले जोड दिएको छ । कार्यक्रममा एसोसिएसनका प्रदेश संयोजक योगेन्द्रलाल यादव र रामप्रसाद मेहताले कार्यपत्र प्रस्तुत गर्दै प्रदेशमा १६ हजार किसानलाई तालिम दिएको बताए । एसोसिएसनले १२ लाख पशुमा सेवा पु¥याएको जनाएको छ । अन्तरक्रियामा प्रदेशका पशुपालक, दूध उत्पादक र सङ्कलक किसानको सहभागिता थियो ।
Discussion about this post