आफ्नै चिह्न लिएर चुनाव लड्ने खगेन्द्र सुनारको पार्टीको घोषणा
काठमाडौं । खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल आफ्नै निर्वाचन चिह्न ‘गोलो घेराभित्र राम्रो जनाउने लाइक’ लिएर निर्वाचनमा भाग लिने भएको छ। यसअघि उज्यालो नेपाल पार्टीको निर्वाचन चिह्न ‘बलेको चिम’ एकल चुनाव चिह्नबाट आगामी फागुन २१
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर