इटहरी : ३० औँ आदिवासी दिवसको अवसर पारेर कोशी प्रदेश सरकारले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
कोशी प्रदेश सरकारको बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मुख्यमन्त्री हिक्मत कार्कीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले सबै सरकारी कार्यालयहरूका कर्मचारीलाई बिदा दिइने निर्णय भएको जनाइएको छ ।
Discussion about this post