झापामा दुई स्थानमा आगलागी हुँदा १६ लाख बराबरको क्षति
झापा : झापाका दुई छुट्टाछुट्टै स्थानमा भएका आगलागीका घटनामा १६ लाख बढीको क्षति भएको छ भने जलेर दुईवटा चौपाया मरेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार कनकाई नगरपालिका–४ त्रिवेणी टोलमा आगलागी
युनिकोड
मिति रूपान्तरण
प्रदेश खबर