चुनावमा पूर्वप्रधानमन्त्री ओली, प्रचण्ड र नेपालको दौडधुप, देउवा भने ‘मौन’

काठमाडौं : प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा चार दशक लामो विरासत बोकेका पूर्वप्रधानमन्त्रीहरू चुनावी दौडधुपमा देखिएका छन्। पूर्वप्रधानमन्त्रीत्रय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल प्रत्यक्ष रूपमा चुनावी मैदानमा छन् भने डा. बाबुराम भट्टराई उम्मेदवारी