देशैभरबाट हात हातमा संविधान बोकेर निस्किँदै कांग्रेस
काठमाडौँः नेपाली कांग्रेसले असोज ३ गते संविधान दिवस देशभर मनाउने निर्णय गरेको छ। उपसभापति पूर्णबहादुर खड्काले ७७ वटै जिल्लामा संविधानको रक्षार्थ हात हातमा संविधान लिएर प्रदर्शन गर्न निर्देशन भएको बताएका छन्। ‘असोज ३ गते ७७ वटै