संशोधित ऐन खारेजीको माग गर्दै औषधि व्यवसायी आन्दोलनमा

झापा ।  नेपाल औषधि व्यवसायी सङ्घले देशभर सुरु गरेको आन्दोलनअन्तर्गत झापामा पनि औषधि व्यवसायीहरू विरोधमा उत्रिएका छन्।  सङ्घ झापा शाखाको अगुवाइमा बिर्तामोड तथा आसपासका औषधि पसलहरूमा औषधि ऐन २०३५ को दफा ११ को उपदफा ५ खारेजीको