ओलीसंग बालेन भिड्दा झापाका अन्य ठाउँमा रास्वपाका यि हुन् उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापाका पाँचवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाले सबै क्षेत्रमा उम्मेदवार सार्वजनिक गरेको हो। झापा क्षेत्र नम्बर ५ मा रास्वपाबाट बालेन शाह