फौजदारी मुद्दा फिर्ताको तयारी सरकारलाई गलपासो

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धका गम्भीर फौजदारी मुद्दा फिर्ता गर्ने तयारी र सहकारी ठगीलगायत प्रकरणहरू अहिले पार्टीको राजनीतिक प्रचारसूत्रको रूपमा प्रयोग हुन थालेको आरोप लाग्दै आएको छ। जेन–जी आन्दोलनका