रास्वपा काँग्रेसको मुख्य प्रतिस्पर्धी होइन, एक्लै चुनाव लडेर ‘स्वीप’ गर्छौँ : सुनील शर्मा

काठमाडौँ : नेपाली काँग्रेसका नेता सुनील शर्माले आगामी निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काँग्रेसको मुख्य प्रतिस्पर्धी नहुने दाबी गरेका छन्। शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नयाँ उत्साह र भरोसासहित काँग्रेस एक्लै चुनावमा