रामधुनीमा गोली हानेर सफारी चालकको हत्या गरेको आरोपमा सात जना पक्राउ

इटहरी । सुनसरीको रामधुनी नगरपालिका–२ मा गोली हानेर सीटी सफारी चालकको हत्या गरिएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।  प्र–१–०२–००४ ह ७८०४ नम्बरको सफारीका चालक ४५ वर्षीय दिनेशकुमार चौधरीको असोज २५ गते