सुदूरपश्चिम काँग्रेसका ६ जिल्ला सभापतिहरूले भने: विशेष महाधिवेशन ‘विधान विपरीत, सहभागी नहुन अपिल’

काठमाडौं: सुदूरपश्चिम क्षेत्रका नेपाली काँग्रेसका छ जिल्ला सभापतिहरूले विशेष महाधिवेशनविरुद्ध संयुक्त रूपमा आवाज उठाएका छन्। बझाङका खडक बहादुर बोहरा, डोटीका नरेन्द्र बहादुर सिंह, डडेलधुराका भीम साउँद, अछामका पुष्पबहादुर शाह, कञ्चनपुरका पदम बोगटी र कैलालीका नारायणदत्त भट्टले