प्रकाशमान सिंहको क्षेत्र काठमाडौँ–१ मा युवा नेता आचार्यको नाम सिफारिस

काठमाडौँ : नेपाली काँग्रेसले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र नम्बर–१ को प्रत्यक्षतर्फ युवा नेता बाबुराम आचार्यको नाम सिफारिस गरेको छ। प्रत्यक्षतर्फ आचार्यको नाम पार्टीका वरिष्ठ नेता प्रकाशमान सिंहसँगै सिफारिस भएपछि काठमाडौँ काँग्रेसभित्र हलचल मच्चिएको छ। आचार्य