दलित क्लस्टरबाट छविलाल विश्वकर्मा र टीकाराम बयलकोटी महाधिवेशन प्रतिनिधि

झापा : नेकपा (एमाले) को महाधिवेशनका लागि झापामा दलित निर्वाचन क्लस्टरबाट  छविलाल विश्वकर्मा र टीकाराम बयलकोटी सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। दुई कोटाका लागि सातजनाले उम्मेदवारी दिएका भए पनि अन्ततः दलित क्लस्टरमा निर्वाचन नगरी सर्वसम्मत