मोरङको रंगेलीमा पारिवारिक विवादले २ जनाको ज्यान गयो, पत्नीको हत्यापछि आत्महत्या

विराटनगर : मोरङको रंगेलीमा पारिवारिक विवादका क्रममा मंगलबार बिहान एक दम्पतीको ज्यान गएको छ । पारिवारिक विवादपछि युवकले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ससुराली घर पुगेर पत्नीको हत्या