नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ता प्रमाणपत्र

काठमाडौँ : निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई राजनीतिक दलको रूपमा दर्ता गर्ने निर्णय गरेको छ। आयोगले शुक्रबार पार्टीलाई दर्ता प्रमाणपत्र प्रदान गरेको जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० अनुसार विभिन्न वामपन्थी दल र