एसियन हाइवेको निर्माण प्रगति २५ प्रतिशत, मन्त्री घिसिङले गरे स्थलगत निरीक्षण

झापा : एशियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा झापाको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्मको ९५ किलोमिटर सडक (एशियन हाइवे) स्तरोन्नतिको काम लक्ष्य अनुरुप नभएको पाइएको छ ।  नेपाल सरकारका सिँचाइ, ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले सोमवार गरेको निर्माणाधीन पूर्व–पश्चिम